china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन-भारत सिमा समस्या सम्बन्धी विशेष प्रतिनिधि बीचको एघारौं भेटवार्ता हुने
    (GMT+08:00) 2007-09-18 18:46:39    

                 चीन-भारत सिमा समस्या सम्बन्धी विशेष प्रतिनिधि बीचको एघारौं भेटवार्ता यसै महिनाको चौबीसदेखि छबीस तारिखसम्म पेइचिंगमा आयोजना हुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

                 सो अवसरमा उहाँले भारतसितको सँयुक्त प्रयासमा दुइ देशद्बारा निश्चित पारिएको राजनैतिक निर्देशक सिद्धान्त बमोजिम मैत्रीपूर्ण छलफलका तवरले निश्पक्ष तथा उचित तवरबाट दुवै पक्षले स्वीकार गर्न सक्ने उपाय पत्तो लगाउन चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।

                 यसका साथै प्रवक्ता च्यांग युले भारत-चीन सम्बन्धमा महत्व दिने बिषयबारे भारतका विदेश मन्त्री प्रनाब मुखर्जीले हाल गर्नुभएको सम्बोधनको सकारात्मक मूल्याँकन गरी चीन-भारत रणनैतिक सहयोगात्मक सम्बन्धको विकासको प्रवर्द्धन गर्न भारतसित सँयुक्त रुपमा प्रयास गर्ने चीनको आशा पनि प्रकट गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040