china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कोरियाली प्रायद्बीपको आणविक समस्या सम्बन्धी छैठौं चरणको छ-पक्षीय वार्ताको दोस्रो सम्मेलन शुरु हुने
    (GMT+08:00) 2007-09-21 19:01:26    
                कोरियाली प्रायद्बीपको आणविक समस्या सम्बन्धी छैठौं चरणको छ-पक्षीय वार्ताको दोस्रो सम्मेलन यसै महिनाको सताईस तारिखदेखि तीस तारिखसम्म पेइचिंगमा आयोजना गरिने भएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

                चालू वर्षको जुलाई बीस तारिखमा छैठौं चरणको छ-पक्षीय वार्तामा सहभागि प्रतिनिधि मण्डलका प्रमुखहरु बीचको बैठकमा प्रकाशित गरिएको प्रेस विज्ञप्ति अनुसार छ-पक्षीय वार्ता सम्बन्धी विभिन्न कार्य टोलीले अगष्ट महिनाको अन्तअघि आ-आफ्नो बैठकको आयोजना गर्ने योजना छ। आउने दोस्रो चरणको सम्मेलनमा ती विभिन्न कार्य टोलीको प्रतिवेदन पनि उक्त बैठकमा सुनिने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040