china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छैठौं चरणको छ-पक्षीय वार्ताको दोश्रो चरणको सम्मेलनमा प्रगति हासिल गर्न चीन इच्छुक
    (GMT+08:00) 2007-09-25 18:40:29    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज दिउँसो पैचिङमा बोल्दै कोरियाली प्रायद्वीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ता सम्बन्धी विभिन्न पक्षसँग सकारात्मक अडान लिएर छैठौं चरणको छ-पक्षीय वार्ताको दोश्रो चरणको सम्मेलनमा प्रगति हासिल गर्नसक्ने आशा चीनले गरेको कुरा वताउनुभयो। चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै च्यांग युले उक्त कुरा वताउनुभएको हो।

              विभिन्न पक्षबीचको छलफलपछि छैठौं चरणको छ-पक्षीय वार्ताको दोश्रो चरणको सम्मेलन सेप्टेम्बर पर्सी सत्ताइस तारिददेखि तीस तारिखसम्म पैचिङमा आयोजित हुनेभएको छ। छ-पक्षीय वार्तामा सहभागी हुन उत्तर कोरियाका प्रमुख किम क्वे क्वान आज पैचिङ आइपुग्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040