china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकार चीन-जापान मैत्रीपूर्ण सम्बन्धको नीतिमा अडिग रहने: चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2007-09-25 19:23:44    
             चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता च्याँग युले आज चीन सरकार चीन-जापान मैत्रीपूर्ण सम्बन्धको नीतिमा अडिग रहने कुरा वताउनुभयो। आज पेइचिगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा वताउनुभएको हो।

            दुई देशबीच उच्च स्तरको आवत-जावतलाई कायम राख्ने दुई देशका नेताबीच सम्पन्न भएको महत्वपूर्ण सहमति हो भन्दै उहाँले जापानले पनि उक्त सहमतिलाई व्यवहार उतार्ने इच्छा चीनले लिएको कुरा वताउनुभयो।

             चीनले निरन्तररुपमा चीन र जापानबीचका तीनवटा महत्वपूर्ण राजनीतिक सहमतिका आधारमा जापानसँगको आपसी हितयुक्त रणनीतिक सम्बन्धलाई अरु सबल पार्नुका साथै दुई देशबीचको सम्बन्धको स्वस्थ र स्थीर विकासलाई प्रेरित गर्ने कुरा पनि श्रीमती च्याँले वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040