china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा कोरियाली प्रायद्बिपमा शान्तिपूर्ण प्रणालीको स्थापनाको स्वागत
    (GMT+08:00) 2007-10-09 18:23:13    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिंगमा बोल्दै चीनले कोरियाली प्रायद्बिपमा शान्तिपूर्ण प्रणालीको स्थापना कोरियाली प्रायद्बिपका जनताको हितअनुकुल हुनुका साथै क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि पनि हितकर रहेको ठहर चीनले गरेको कुरा बताउनुभयो। प्रवक्ता लिउ चेन छाउले कोरियाली प्रायद्बिपमा शान्तिपूर्ण प्रणाली स्थापित हुने कुराको चीनले समर्थन गरेको कुरा पनि बताउनुभयो।

             श्री लिउ चेन छाउले चीनले छ-पक्षीय वार्ता प्रक्रियालाई घच्घच्याउनका लागि विभिन्न पक्षले गरेको रचनात्मक प्रयासको सकारात्मक मूल्यांकन गरेको कुरा बताउनुभयो। उहाँले विभिन्न पक्षको संयुक्त प्रयासका आधारमा छ-पक्षीय वार्ता र कोरियाली प्रायद्बिपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने प्रक्रियालाई घच्घच्याउने कुरा पनि बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040