china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राष्ट्र संघीय सुरक्षा परिषदको गतिविधि म्यान्मारको प्रजातान्त्रिक विकासका लागि हितकरः चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2007-10-09 18:30:51    
              चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिंगमा बोल्दै राष्ट्र संघीय सुरक्षा परिषदले चालेको कुनै पनि गतिविधि संयुक्त राष्ट्र संघका महासचिवले मध्यस्थता गर्नका लागि गर्नुभएको प्रयास, म्यान्मारको स्थिरता, मेलमिलाप, प्रजातान्त्रिक विकासका लागि हितकर हुनुपर्ने कुरा बताउनुभयो।

               प्रवक्ता लिउ चेन छाउले आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले म्यान्मार समस्यासम्बन्धी संयुक्त राष्ट्र संघका महासचिवका विशेषदूत एबराहिम गाम्बारीले गर्नुभएको मध्यस्थताको समर्थन गरिरहेको कुरा बताउनुभयो। श्री लिउले सम्बन्धित पक्षले वार्तामार्फत आन्तरिक मेलमिलापको लक्ष्यलाई साकार तुल्याउने आशा चीनले गरेको कुरा बताउनुभयो। यसका साथै, श्री लिउले चीनले अन्तर्राष्ट्रिय समाजसँगै मिलेर म्यान्मारको दीर्घकालीन स्थिरता र विकासका लागि रचनात्मक भूमिका निर्वाह गर्ने कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040