china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा कोलम्बियाको बन्धक समस्याको समाधानका लागि विभिन्न पक्षले गरेको प्रयासको सराहना
    (GMT+08:00) 2007-10-11 19:55:21    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै कोलम्बियाको बन्धक समस्याको समाधानका लागि विभिन्न पक्षद्वारा गरिएको प्रयासको चीनले सराहना गरेको कुरा वताउनुभयो।

          उक्त समस्याको समाधानका लागि भेनेजुएलाका राष्ट्रपति हुगो चाभेचले गर्नुभएको प्रयासबारे चर्चा गर्दै प्रवक्ता लिउ चेन छाउले उक्त कुरा वताउनुभएको हो।

          चीन सरकारले कोलम्बियाको शान्ति प्रक्रियालाई उच्च महत्व दिंदैआएको कुरा पनि उहाँले वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040