china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    म्यान्मार समस्याको उचित समाधान गर्न अन्तर्राष्ट्रिय समाजसँगसँगै प्रयास गर्ने इच्छा चीनद्बारा व्यक्त
    (GMT+08:00) 2007-10-12 16:58:58    

             चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै म्यान्मार समस्याको समाधान म्यान्मारका जनता तथा सरकारले आपसी छलफलमार्फत उचितरुपमा गर्ने प्रयास गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ। राष्ट्र संघीय सुरक्षा परिषदमा पारित म्यान्मार समस्यासम्बन्धी वक्तव्यबारे पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा भन्नुभएको हो।

            उहाँले म्यान्मार समस्याको उचित समाधान गर्नका लागि चीनले अन्तर्राष्ट्रिय समाजसँगसँगै मिलेर प्रयास गर्ने आशा लिएको कुरा पनि बताउनुभएको छ।

            उहाँले उक्त वक्तव्यको उद्देश्य राष्ट्र संघका महासचिव तथा विशेष सल्लाहकार इब्राहीम गाम्बारीको मध्यस्थताको समर्थन गरी म्यान्मारका विभिन्न पक्षहरुबीच वार्तमार्फत मेलमिलाप तथा प्रजातन्त्र एवम् विकासलाई सबल पार्नका लागि रचनात्मक सहयोग पुर्‍याउनु भएको विचार व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040