china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "छाङ्ग अ एक नम्बर" उपग्रहको सफल प्रक्षेपण अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त रुपमा अन्तरिक्षको सर्भेक्षण गर्ने क्षेत्रको अर्को महत्वपूर्ण उपलब्धि हो भन्ने विचार लीउ च्यान छाउद्बारा व्यक्त
    (GMT+08:00) 2007-10-25 18:48:18    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै "छाङ्ग अ एक नम्बर" उपग्रहको सफल प्रक्षेपण अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त रुपमा अन्तरिक्षको सर्भेक्षण गर्ने क्षेत्रको अर्को महत्वपूर्ण उपलब्धि हो भन्ने कुरा व्यक्त गर्नुभएको छ।

             आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको उक्त उपग्रह सम्बन्धि प्रश्नको जवाफ दिँदै श्री लीउले अन्तरिक्ष मानवजातिको साझा सम्पत्ति हो र त्यसको प्रयोग पूर्ण रुपमा शान्ति उद्देश्यका लागि उपयोग गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। यसका साथै उहाँले अन्तर्राष्ट्रिय समाजको संयुक्त सहयोग तथा प्रयासमा अन्तरिक्षबारेमा मानवजातिले पाएको जानकारी अझ स्पष्ट हुने र मानवजातिले अन्तरिक्षको अझ राम्रोसँग शान्तिपूर्वक उपयोग गरी मानवजातिको हित-कल्याण्डका लागि बढी योगदान गर्नसक्ने विश्वास पनि व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040