china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    परराष्ट्र मन्त्रालयका प्रवक्ताको भनाइ अनुसार चीनव्दारा म्यामारलाई करकाप नगरिएको
    (GMT+08:00) 2007-11-01 18:06:36    

                  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चिआन छाउले एक तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन र म्यामारका बीच सही रुपमा सम्पर्क राख्दै चीनले म्यामार सरकारलाई करकाप नगरेको कुरा बताउनुभएको छ ।

                  श्री लिउले पत्रकारको सम्बन्धीत प्रश्नको जवाफ दिंदा उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयोः म्यामारका सम्बन्धीत विभिन्न पक्षले संयम राख्दै वार्ता मार्फत विभिन्न सम्प्रदाय बीचको समस्याको समाधान गर्नुका साथै राष्ट्रिय मेलमिलाप साकार तुल्याउंदै प्रजातन्त्र , प्रगति र विकासको दिशातिर पाइला सार्नुपर्ने चीनको इच्छा रहेको छ।

                  श्री लिउ चिआन छाउले अगाडी भन्नुभयोः म्यामारको समस्या सम्बन्धी संयुक्त राष्ट्र संघका महा सचिवका विशेष सल्लाहकार इब्राहिम गाम्बारीले नभेम्वर तीन तारिखका दिन फेरी म्यामारको भ्रमण गर्नुहुने कार्यक्रम छ । श्री लिउले चीनले भन्नुभयो श्री गाम्बारीको भ्रमण र प्रयासको समर्थन गर्नुका साथै यस भ्रमणबाट सकारात्मक नतीजा पाउन सक्ने आशा चीनले लिएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040