china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानको परिस्थितिको विकासमाथि चीनको ध्यानाकर्षण
    (GMT+08:00) 2007-11-06 18:27:24    
             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पाकिस्तानको परिस्थितिको विकासमाथि चीनको ध्यान आकर्षित भएको कुरा बताउनुभएको छ।

             उहाँका अनुसार, पाकिस्तान चीनको महत्वपूर्ण छिमेकी मुलुक हो। पाकिस्तान सरकार र जनताले आफ्नो देशको समस्या आफै समाधान गर्नसक्ने विश्वास चीनले गरेको छ। पाकिस्तानले आफ्नो स्थिरता र विकासलाई कायमै राख्ने चीनको आशा रहेको छ। सम्वाददाताद्बारा पाकिस्तानको परिस्थितिका विषयमा सोधिएको प्रश्नको जवाफ दिंदै उहाँले उक्त कुरा बताउनुभएको हो।

              पाकिस्तानका राष्ट्रपति एवम् प्रधानसेनापति जनरल परवेज मुर्शाराफले पाकिस्तानमा संकटकालीन अवस्थाको घोषणा गर्दै हिजो एउटा अन्तरिम संविधान जारी गर्नुभएको छ। सोही दिन राति उक्त अन्तरिम संविधानका अनुसार श्री मुर्शाराफले पाकिस्तानको सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई बर्खास्त गर्नुका साथै नयाँ प्रधान न्यायाधीशको नियुक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040