china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा टर्की तथा इराक बीचको सिमानामा देखा परेको समस्याप्रति ध्यानाकर्षण
    (GMT+08:00) 2007-11-06 17:58:53    
            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा बोल्दै चीनले हाल टर्की तथा इराक बीचको सिमानामा देखा परेको समस्याप्रति ध्यान दिनुका साथै सम्बन्धित पक्षसँग वार्ता तथा छलफलमार्फत सम्बन्धित समस्याको समाधान गर्नसक्ने आशा गरेको कुरा वताउनुभयो।

             आज आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस क्षेत्रमा छिटै शान्ति हुनसक्ने आशा चीनले गरेको कुरा वताउनुभयो।

            यस वर्षको अक्टोबर महिनाको अन्ततिर टर्की सरकार विरोधी कुर्दिस् वर्कर्स पार्टीले टर्की तथा इराक बीचको सिमानास्थित टर्कीको सैनिक क्याम्पमाथि आकस्मिक आक्रमण गरेको थियो, जसबाट टर्कीका कम्तीमा बाह्र जना सैनिकहरुको मृत्यु भएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040