china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सम्बन्धित पक्षसँगै मिलेर इरानको आणविक समस्यालाई उचित दिशातर्फ अघि बढाउन चीन इच्छुक
    (GMT+08:00) 2007-11-08 17:59:49    

               चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले इरानको आणविक समस्यामा निरन्तर रुपमा रचनात्मक भूमिका निर्वाह गर्ने कुरा वताउनुभयो। संयुक्त राष्ट्र संघ तथा युरोपेली संघ लगायत सम्बन्धित पक्षसँगको सम्पर्कलाई सबल पारी इरानको आणविक समस्यालाई उचित दिशातर्फ अघि बढाउन चीन इच्छुक रहेको कुरा वताउनुभयो।

              प्रवक्ता लिउ चेन छाउले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, अन्तर्राष्ट्रिय समाजद्वारा देखाइएको चासोलाई तुरुन्तै प्रतिक्रिया जनाउन तथा वार्ता र सम्पर्कमा लचिलो धारणा गर्नसक्ने आशा चीनले इरानसँग गरेको छ। वार्ता तथा छलफल लगायत शान्तिपूर्ण तरिकामार्फत इरानको आणविक समस्याको समाधान गर्न चीनले जारी राखेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040