china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा " आशियानको बडा पत्र" सम्पन्न भएकोमा आभार
    (GMT+08:00) 2007-11-20 18:37:12    

                    चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज बीस तारिखका दिन पैचिङ्गमा बोल्दै " आशियानको बडा पत्र" सम्पन्न हुनुभनेको आशियानको स्थापना भएको चालीस वर्षदेखि आइरहेको सबभन्दा अर्थयुक्त कोस ढुंगा हो र त्यसका साथै आशियानले आफ्नो संगठनको निर्माणलाई सबल पार्नेतर्फ प्राप्त गरेको एक महत्वपूर्ण नतीजा पनि हो भन्ने कुरा बताउनुभएको छ।

                  आज आयोजित नियमित पत्रकार सम्मेलनमा श्री लीउले पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफ दिंदा उक्त " बडा पत्र"को निर्देशनमा आशियानले स्वयम आफ्नो एकीकरणको निर्माणलाई अघि सार्नुका साथै सोहि क्षेत्र एवम विश्वको शान्तिपूर्ण विकास र समृद्धिलाई बढाउनमा झन् ठूलो योगदान दिने विश्वास चीनको रहेको छ भनि बताउनुभएको छ।

                  उहाँको भनाइ अनुसार चीनले आशियानको एकीकरणको प्रक्रियालाई समर्थन दिई त्यसमा सक्रियताका साथ सहभागी हुन र त्यसलाई समर्थन गर्न चीन इच्छुक छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040