china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विकसित मुलुकहरुव्दारा प्रदूषीत पदार्थको निष्काशनको लक्ष्यलाई जबर्जस्ति विकासोन्मुख मुलुकहरुको थाप्लोमा थोपरिदिनु हुँदैन- चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताको भनाई
    (GMT+08:00) 2007-11-22 19:12:21    

                 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज बाईस तारिखका दिन पैचिङ्गमा बोल्दै विकसित मुलुकहरुले ग्रीन हाउसबाट निकालिएको तातो हावाको निष्काशन सम्बन्धी महत्वपूर्ण जिम्मेवारी बेहोर्नु पर्छ र त्यसका साथै उनीहरुले निष्काशनको लक्ष्यलाई जबर्जस्ति मा विकासोन्मुख मुलुकहरुको थाप्लोमा थोपरिदिनु हुँदैन भन्ने कुरा बताउनुभएको छ।

                   त्यस अवसरमा पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफ दिंदै उहाँले प्रदूषीत पदार्थहरुको निष्काशन समस्याबाट विकसित मुलुकहरुले विकासोन्मुख मुलुकहरुलाई पूंजी र प्रविधिद्वारा सहयोग गरी ती विकासोन्मुख मुलुकहरुलाई मद्दत गर्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040