चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउका अनुसार अमेरिकी परराष्ट्र मन्त्रीको निमन्त्राणमा चीनका परराष्ट्र मन्त्री याङ्ग चे चले यसै महिनाको छबीसदेखि सताईस तारिखसम्म अमेरिकाको मारिल्याण्डको अन्नाफोलिस नगरमा आयोजना हुन लागेको मध्य-पूर्व समस्या सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहाभागी हुनुहुने कार्यक्रम रहेको छ ।
श्री लीउको भनाइ अनुसार उक्त सम्मेलनमा चीनले सम्बन्धित पक्षहरुसित संगसंगै मिलेर मध्य-पूर्व समस्याको शान्तिपूर्ण तवरबाट समाधान गर्ने प्रक्रिया अप्नाइने छ। त्यसका साथै चीनले मध्य-पूर्वको शान्ति पुनर्स्थापना गर्न अनुकूल हुने सबै अन्तर्राष्ट्रिय प्रयासको समर्थन गर्नुका साथै त्यसमा सहभागी हुन चीन इच्छुक छ।
|