चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी सहायक परराष्ट्र मन्त्री एवम् कोरियाली प्रायद्बिपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्तामा अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख क्रीस्टोफर हिल यसै महिनाको पाँच तारिखका दिन अर्थात भोलि पैचिंग पुग्नुहुने कुरा बताउनुभयो।
श्री छिन कांगले चीनका सम्बन्धित अधिकारीहरुले श्री हिलसँग छ-पक्षीय वार्तालगायतका सम्बन्धित समस्याहरुबारे छलफल गर्नुहुने कुरा बताउनुभयो।
|