china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले सकारात्मक धारणा लिएर संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन महाधिवेशनमा भाग लिएको
    (GMT+08:00) 2007-12-06 18:34:32    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ प्रतिनिधिमण्डलले सकारात्मक धारणासहित इन्डोनेशियाको बालि टापूमा आयोजित 2007 संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी महाधिवेशनमा भाग लिइरहेको कुरा वताउनुभयो।

             यसका साथै, प्रवक्ता छिन कांगले जोड दिंदै भन्नुभयोः विकसित मुलुकहरुले सर्वप्रथम प्रदूषित पदार्थको निश्कासनलाई घटाउनुपर्छ, आफ्नो वचनबद्धतालाई व्यवहारमा उतार्नुपर्छ, विकासोन्मुख मुलुकहरुलाई रकम तथा प्राविधिक सहायता उपलव्ध गराउनुपर्छ र विकासोन्मुख मुलुकहरुको जलवायु परिवर्तनको सामना गर्ने क्षमता बढाउनुपर्छ। यसका साथै, विकासोन्मुख मुलुकहरुले दिगो विकासको रणनीतिबमोजिम जल-वायु परिवर्तनको संयुक्तरुपमा सामना गर्नुपर्छ। चीनले आफ्नो शर्तबमोजिम अन्तर्राष्ट्रिय समाजसँगको सहयोगलाई सबल पार्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040