china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अफ्रिकाको विकासका लागि अन्तर्राष्ट्रिय समाजसँगको सहयोगलाई बढाउने चीनको इच्छा
    (GMT+08:00) 2007-12-06 18:47:58    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिँग काँगले चीन सरकारले लामो समयदेखि यता अफ्रिकासँगको एकता र सहयोगमाथि ध्यान दिइरहेको कुरा वताउनुभएको छ। आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यो एकता र सहयोग आपसी सम्मान र द्बीपक्षीय हितको सिद्धान्तमा रहनुका साथै अरु कुनै तेस्रो पक्षलाई लक्ष्य नबनाएर अफ्रिका तथा विश्वको शान्ति, स्थीरता र साझा विकासका लागि फाइदाकारी भएको कुरा वताउनुभयो।

           चीनले अन्तर्राष्ट्रिय समाजसँगको सहयोगलाई सबल पारी अफ्रिकामा गरिबी उन्मूलन र दिगो विकासका लागि संयुक्त प्रयास गर्ने इच्छा लिएको कुरा पनि श्री छिँग काँगले वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040