china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाइ लामा समूहको पृथकतावादी कारवाहीका लागि सम्बन्धित मुलुकले कुनै पनि तरिकामार्फत स्थान तथा सुविधा उपलव्ध नगराउने चीनको आशा
    (GMT+08:00) 2007-12-06 18:50:13    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै दलाइ लामा समूहको पृथकतावादी कुचेष्टालाई राम्रोसँग बुझेर कुनै पनि तरिकामार्फत दलाइ लामा समूहको पृथकतावादी कारवाहीका लागि स्थान तथा सुविधा उपलव्ध नगराउन चीनले सम्बन्धित मुलुकसँग आग्रह गरेको कुरा वताउनुभयो। दलाइ लामा इटलीको भ्रमणमा रहेका विषयमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता छिन कांगले उक्त कुरा वताउनुभएको हो।

           श्री छिन कांगले दलाइ लामा धार्मिक पोशाक लगाएर दिर्घकालीन अवधिमा विदेशमा निर्वासित भएको तथा मातृ-भूमिलाई टुक्रा पार्नखोजेका एकजना राजनीतिक व्यक्ति हो भन्दै दलाइ लामाले मातृ-भूमिलाई टुक्र्याउनखोज्ने एउटा राजनीतिक शक्तिको प्रतिनिधित्व गरेकामा चीन सरकार तथा चिनियाँ जनताले त्यसको कडा शब्दमा विरोध गरेका कुरा स्पष्ट पार्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040