china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    परराष्ट्र मन्त्रालयका प्रवक्ताव्दारा व्यक्त
    (GMT+08:00) 2007-12-06 19:05:20    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै " संयुक्त राष्ट्र संघमा संलग्नताका लागि जनमत संग्रह" र "थाइको स्वतन्त्रता पक्षधर"को पृथकतावादी कुर्कमहरुको विरोधमार्फत चीन र जापानबीचको राजनैतिक आधारलाई सबल पार्नका लागि अनुकुल भएको कुरा बताउनुभयो।

            उहाँको भनाइअनुसार, जापानसितको असल छिमेकीपनमा आधारित सहयोगात्मक सम्बन्धको विकास गर्ने चीन सरकारको अडान स्पष्ट छ।

            त्यस अवसरमा उहाँले के कुरामा पनि जोड दिनुभएको छ भने, पारस्परिक सम्मान, समानता र पारस्परिक हितको सिद्धान्तका आधारमा मुनासिबरुपमा थाइ वान समस्यालगायत इतिहासबाट छोडिएका ऐतिहासिक समस्याहरुको समाधान गरी निरन्तररुपमा दुइ मुलुकबीचको राजनैतिक सम्बन्धको आधारलाई सबल पार्नु चीनको एउटा महत्वपूर्ण सैद्धान्तिक कुरा हो र यो चीन र जापानबीचको सम्बन्ध स्वस्थरुपमा विकसित हुने महत्वपूर्ण आधार पनि हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040