china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र जापान दुवै पक्षबाट चीन र जापान बीचको उच्च तहको आर्थिक वार्ताव्दारा प्राप्त महत्वपूर्ण उपलव्धिलाई मूल्यवान् पार्ने चीनको आशा
    (GMT+08:00) 2007-12-11 18:40:17    

                   चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन र जापान बीचको उच्च तहको आर्थिक वार्ता दुवै मुलुकको रणनैतिक र पारस्परिक हितको सम्बन्धको विकासबाट प्राप्त महत्वपूर्ण उपलव्धि हो भन्नु भएको छ।त्यस अवसरमा उहाँले चीनले दुवै पक्षले साझा प्रयास गरी उक्त उपलव्धीलाई मूल्यवान् पार्ने आशा लिएको कुरा बताउनुभयो।

                    चीन र जापान बीचको पहिलो उच्च तहको आर्थिक वार्ता चालू महिनाको एक तारीखदेखि पैचिंगमा सुरु भएको छ । सो वार्तापछि दुवै पक्षले आ-आफ्नै तर्फबाट विज्ञप्ति प्रकाशित गरेका छन् । चीन र जापान तथा अन्तर्राष्ट्रिय समुदायले यस पल्टको वार्ताको सफल आयोजनालाई सकारात्मक मूल्यांकन गरेका छन् । तर जापानी सञ्चार माध्यमले केही दिनपछि चीनले चीन र जापान बीचको साझा दस्तावेजलाई खारेज वा संशोधन गरेको जानकारी दिएका छन् ।

                    छिंग कांगका अनुसार उक्त विज्ञप्ति दुइ पक्षको साझा दस्तावेज होइन र संयुक्त विज्ञप्ति पनि होइन । त्यो खालि दुइ पक्षले आ-आफ्नै तर्फबाट प्रकाशित वार्तासित सम्बन्धित दस्तावेज हुन् । यो कुरा वार्ताभन्दा अघि स्पष्ट नै थियो । त्यसैले दस्तावेजको विषयमा केही फरकता रहनुपनि सामान्य कुरा हो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040