china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा उत्पादित दश नम्बरको विनाशक विमानबारे चीन र इरानबीच ब्यापारिक वार्ता भएको छैन
    (GMT+08:00) 2007-12-18 17:57:25    
            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले इरानसँग चीनद्वारा उत्पादित दश नम्बरको विनाशक विमानबारे वार्ता नगरेको तथा यस कुराबारे सोच विचार पनि नगरेको कुरा दोहर्‍याउनुभयो।

            हाल केही संचार माध्यमका अनुसार, चीनले इरानलाई दश नम्बरको विनाशक विमान विक्री गर्नेभएको छ। यसबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता छिन कांगले उक्त समाचार निराधार तथा अनुत्तरदायी भएको कुरा वताउनुभयो। उहाँका अनुसार, चीन सरकारले सैनिक मालसामानको निर्यातबारे उत्तरदायी तथा विवेकशील धारणा लिनुका साथै सैनिक ब्यापारसम्बन्धी नीति तथा नियम र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को सम्बन्धित निर्णयको पालना गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040