china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भियतनाम भएको चीन विरोधी प्रदर्शनमा चीनको ध्यान आकर्षित
    (GMT+08:00) 2007-12-18 18:09:44    
             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिङ्ग काङ्गले आज पेइचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै केही दिनअघि भियतनाममा फेरि एक पटक भएको चीन विरोधी प्रदर्शनमा चीनले निकै ध्यान दिएको कुरा बताउनुभयो।

             यसै डिसेम्बर सोह्र तारिखका दिन भियतनाममा फेरि एक पटक चीन विरोधी प्रदर्शन भएको थियो। त्यस्तो घटना फेरि हुन नदिनका लागि भियतनाम सरकारले प्रभावकारी कदम चाल्ने आशा चीनले गरेको कुरा प्रवक्ता छिङ्गले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040