china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "बाली रोडम्याप"को चीनद्बारा स्वागत
    (GMT+08:00) 2007-12-18 17:17:16    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले बाली टापूमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पारित "बाली रोडम्याप"को चीनले स्वागत गरेको कुरा बताउनुभएको छ। उहाँले अठार तारिखका दिन पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो।

            सो रोडम्यापले अब आइन्दा जलवायु परिवर्तन विषयक सम्झौता वार्ताका लागि सही दिशा देखाएको छ र समय तालिकाको तर्जुमा गरेको छ भन्दै प्रवक्ता छिंगले बाली सम्मेलनमा प्राप्त सफलताका लागि चीन बधाई प्रकट गर्दछ भन्नुभयो।

            चीनले सम्बन्धित वार्तामा सक्रियताका साथ सहभागी भएर रचनात्मक भूमिका निर्वाह गर्नेछ भन्दै प्रवक्ता छिंग कांगले सबै पक्षले सन् 2009 को अन्त्यअघि संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन प्रारुप सन्धिलाई व्यवहारमा उतार्ने कार्यलाई सशक्त तुल्याउन सर्वतोमुखी र प्रभावकारी व्यवस्था गर्नसक्ने अपेक्षा चीनले लिएको कुरा पनि बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040