china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    म्यान्मार समस्याको समाधान गर्न विभिन्न पक्षहरुसित प्रयास गर्न चीन इच्छुक
    (GMT+08:00) 2007-12-20 18:44:12    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज बीस तारिखका दिन पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त रुपमा म्यान्मार समस्याको समाधान गर्न यूरोपेली संघ लगायत विभिन्न पक्षहरुसित सम्पर्क राख्न चीन इच्छुक भएको कुरा बताउनुभयो।

            त्यस अवसरमा पत्रकारद्बारा सोधिएको एक प्रश्नको जवाफ दिंदै श्री छिनले चीनले स्थिर, प्रजातान्त्रिक, मेलमिलापयुक्त र विकसित म्यान्मार देख्ने आशा चीनले गरेको छ भन्नुभयो। उहाँको भनाइअनुसार, यो म्यान्मारको हितअनुकुल भएको मात्र नभई चीनको ख्याल-विचार पनि यही नै हो। चीनको ठहर के हो भने, म्यान्मार समस्याको समाधान म्यान्मार सरकार र म्यान्मारी जनताको संयुक्त प्रयासमा सम्भव छ। भेटवार्ता र सरसल्लाहमार्फत मुनासिबरुपमा म्यान्मार समस्याको समाधान गर्नुको विकल्प छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040