china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा उत्पादित खेलौनाको गुणस्तर समग्र रुपमा भरपर्दो तथा सुरक्षितः चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2007-12-20 18:41:02    
                चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनद्वारा उत्पादित खेलौनाको गुणस्तर समग्ररुपमा भरपर्दो तथा सुरक्षित रहेको कुरा वताउनुभयो।

                अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सहभागी डेमोक्रेटिक पार्टीका उम्मेदवार बाराक ओबामाले हिजो आफूले अमेरिकी राष्ट्रपति भएमा चीनद्वारा उत्पादित सम्पूर्ण खेलौना अमेरिकामा आयात गर्न निषेध गर्ने वचन दिंदै अमेरिकामा आयात गर्ने चिनियाँ मालसामानहरुमाथि अरु गम्भिर जाँचबुझको परिपाटी लागू गर्न आह्वान गर्ने कुरा बताउनुभएको थियो। त्यस सन्दर्भमा प्रवक्ता छिन कांगले उक्त गतिविधि अनुचित तथा हुने कुरा वताउनुभयो। उहाँका अनुसार, उत्पादित वस्तुको गुणस्तरबारे चीनको अडान चीनले धेरे पटक प्रष्ट पार्नुका साथै उत्पादित वस्तुको गुणस्तरलाई उच्च महत्व दिएको छ। पछिल्ला केही वर्षदेखि चीन सरकारले उत्पादित वस्तुको गुणस्तरबारे अनेकन ऐन तथा नियम तर्जुमा गर्नुका साथै अनेकन प्रभावकारी कदमहरु चालेको छ। चीनद्वारा उत्पादित खेलौनाको गुणस्तर समग्ररुपमा भरपर्दो तथा सुरक्षित रहेको ठहर चीनले गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040