china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छ-पक्षीय वार्ताबारे चीनको अडान
    (GMT+08:00) 2007-12-27 18:49:05    

               चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै कोरिया प्रायद्बीपको आणविक समस्या सम्बन्धी छ-पक्षीय वार्तामा सहभागि विभिन्न पक्षले दोस्रो चरणको कारवाहीलाई यथाशिघ्र सर्वतोमुखी र सन्तुलित रुपमा व्यवहारमा उतार्नका लागि सँयुक्त रुपमा प्रयास गर्ने चीनको आशा व्यक्त गर्नुभएको छ।

               सन 2007 को अक्टोबर तीन तारिखका दिन छ-पक्षीय वार्तामा "दोस्रो चरणको कारवाहीलाई व्यवहारमा उतार्ने सँयुक्त दस्तावेज" को पारित गरिएको थियो।

             प्रवक्ता छिन कांगका अनुसार विभिन्न पक्षको अथक प्रयासमा छ-पक्षीय वार्तामा सकारात्मक प्रगति हासिल गरिएको छ। प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको यौंब्यौंगमा भएको आणविक प्रबन्धलाई बन्द पारिएपछि त्यसको क्षमतालाई निष्क्रिया गरिने कार्य पनि शुरु भएको छ। यसका अधिकाँश कार्य यसै वर्षको अन्तअघि पूरा हुने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040