china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन र जापानका नेतागणद्बारा छ-पक्षीय वार्ताबारे वैचारिक आदान-प्रदान
    (GMT+08:00) 2007-12-27 19:00:06    

            चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पेइचिंगमा आयोजित नियमित्र पत्रकार सम्मेलनमा बोल्दै जापानी प्रधानमन्त्री फुकुदा यासुओको चीन भ्रमणका क्रममा यी दुइ देशका नेतागणले कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान सम्बन्धी छ-पक्षीय वार्ता र प्रजातान्त्रिक जन गणतन्त्र कोरियालाई आणविक अस्त्ररहित पार्ने बिषयबारे वैचारिक आदान-प्रदान गर्नुहुने विश्वास व्यक्त गर्नुभएको छ।

            आजको पत्रकार सम्मेलनमा प्रवक्ता छिन कांगले छ-पक्षीय वार्ताको प्रक्रियामा चीन र जापानले घनिष्ठ आदान-प्रदान तथा सहयोगलाई अझ सबल पार्ने विषयमा चीन इच्छुक रहेको कुरा पनि औंल्याउनुभएको छ।

            यसका साथै उहाँले कोरिया प्रायद्बीपलाई आणविक अस्त्ररहित पार्ने र उत्तर-पूर्वी एशियाको शान्ति तथा स्थायीत्व भन्ने लक्ष्यलाई शाकार तुल्याउनु नै छ-पक्षीय वार्ताको अन्तिम लक्ष्य हुनुका साथै छ-पक्षका साझा हितका लागि यो अनुकूल रहेको कुरा पनि बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040