china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानी निर्वाचन सुचारु रुपमा आयोजित हुनेः चीनको आशा
    (GMT+08:00) 2008-01-03 18:18:14    
          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले पाकिस्तानी निर्वाचन सुचारु रुपमा आयोजित हुने आशा चीनले लिएको कुरा बताउनुभएको छ। प्रवक्ता च्यांग युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो।

          पाकिस्तानी निर्वाचन समितिले हिजो धोषणा गरी निर्धारित आठ तारिखका दिन आयोजित हुने पाकिस्तानका राष्ट्रिय र प्रान्तस्तरीय संसदको निर्वाचन फेब्रअरी अठार तारिखसम्म पछि सारिएको छ। प्रवक्ता च्यांग युले उक्त कुरा पाकिस्तानको आन्तरिक मामिला भएको र चीनले पाकिस्तानको निर्णयको सम्मान गर्नुका साथै पाकिस्तानमा स्थिरता र विकास कायम हुने आशा लिएको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040