china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारतका प्रधानमन्त्री सिंहद्बारा चीनको भ्रमण
    (GMT+08:00) 2008-01-03 18:19:37    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले चीनको राज्य परिषदका प्रधानमन्त्री वन च्या पाउको निमन्त्रणामा भारतका प्रधानमन्त्री मानमोहन सिंहले यसै महिनाको 13 तारिखदेखि 15 तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने कुरा बताउनुभयो।

          प्रवक्ता च्यांग युले भारतका प्रधानमन्त्री सिंहको यस पटकको भ्रमणले चीन र भारत यी दुबै मुलुकहरुका जनताबीचको मित्रतालाई बढाउने, दुई मुलुकहरुबीच विभिन्न क्षेत्रको पारस्परिक हित र मैत्रीपूर्ण सहयोगलाई विस्तार गर्ने, चीन र भारत बीचको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धमा दीर्घकालीन, स्वस्थ्य र स्थिर रुपमा विकसित हुन घच्घच्याउने आशा चीनले लिएको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040