china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा छ पक्षीय वार्ताको सम्बन्धित पक्षसँग दोश्रो अवधिको कारवाहीको योजनालाई व्यवहारमा उतार्नसक्ने आशा
    (GMT+08:00) 2008-01-03 18:27:30    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमति च्यांग युले आज बोल्दै छ पक्षीय वार्ताको सम्बन्धित पक्षसँग तिनीहरुको वचनबद्धतालाई निष्ठापूर्वक पालना गरी दोश्रो अवधिको कारवाहीको योजनालाई चौतर्फी तथा सन्तुलित रुपमा व्यवहारमा उतार्नसक्ने आशा चीनले गरेको कुरा वताउनुभयो।

          परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै श्रीमति च्यांग युले उक्त कुरा वताउनुभएको हो। कोरियाली प्रायद्वीपको आणविक समस्या सम्बन्धी छैठौं चरणको छ पक्षीय वार्ताको दोश्रो अवधिको सम्मेलनमा हस्ताक्षरित "संयुक्त वक्तव्यको दोश्रो अवधिको कारवाहीको योजनालाई व्यवहारमा उतार्नु" भन्ने शिर्षकको संयुक्त दस्ताबेज बमोजिम, उत्तर कोरियाले सन् 2007 को डिसेम्बर एकतीस तारिखअघि त्यसको आणविक योजना पेश गर्नुपर्छ। तथापि सन् 2008 को जनवरी एक तारिखसम्म उत्तर कोरियाले त्यसको आणविक योजना बन्द गर्ने विषय समयमै पेश गर्न नसकेको कारण दिएको छैन।

          श्रीमति च्यांग युले दोश्रो अवधिको कारवाहीको योजनालाई चौतर्फी तथा सन्तुलित रुपमा व्यवहारमा उतार्न छ पक्षीय वार्ताका लागि अरु फराकिलो भविश्यको सिर्जना गर्ने कुरा वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040