चीनका कृषि उपमन्त्री काउ हुंग पिनले ओलम्पिक खेलकुदका अवधिमा खेलाडीद्बारा उपभोग गरिने खाद्यान्नको सुरक्षालाई प्रत्याभूत गर्नका लागि पाइला चाल्ने कुरा बताउनुभएको छ। चीनको राज्य परिषद्को प्रेस कार्यालयद्बारा आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा सन् बोल्दै उहाँले सन 2008 मा हुने पैचिंग ओलम्पिक खेलकुदका अवधिमा खाद्य पदार्थको आपूर्तिबारे चर्चा गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।
उहाँकाअनुसार, चीनको कृषि विभागले ओलम्पिक खेलकुदको सुअवसरको मौका पारेर लामो समयसम्म देशभरिका कृषि वस्तुको गुणस्तरको सुरक्षा स्तरलाई उकास्ने छ।
|