चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज पैचिङ्गमा बोल्दै गणतन्त्र चेक, गणतन्त्र बुल्गेरिया र गणतन्त्र क्रोएशिया यी तीनवटा मुलुकका सरकारको निमन्त्रणामा चीनको राज्य परिषदका सदस्य व्हा चेन मिनले यसै महिनाको तेह्र तारीखदेखि एक्काईस तारिखसम्म उक्त तीनवटा मुलुकको औपचारिक भ्रमण गर्नुहुने घोषणा गर्नुभयो।
|