china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ उद्धार टोली गणतन्त्र कोरियाको इचेओनमा विस्फोटन भएको स्थलतर्फ प्रस्थान
    (GMT+08:00) 2008-01-08 19:17:55    

                  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गणतन्त्र कोरियाको क्योङ्ग की प्रान्तको इचेओन शहरमा रहेको एउटा चिस्यान भण्डार कोठामा अचानक विस्फोटन हुँदा बाह्रजना चिनियाँ नागरिकको ज्यान जानुका साथै अन्य एकजना चिनियाँ घाइते भएको दाबी गर्नुभयो। हाल गणतन्त्र कोरियास्थित चिनियाँ राजदुताबासको एउटा उद्धार टोलीले तत्स्थानतर्फ प्रस्थान गरेको जानकारी पनि प्रवक्ता च्याङ्गले दिनुभयो।

                   उक्त विस्फोटन भएपछि चीनको परराष्ट्र मन्त्रालय तथा गणतन्त्र कोरियास्थित चिनियाँ राजदुताबासले त्यसमा उच्च महत्व दिनुका साथै जरुरी व्यवस्थाको आरम्भ गरिसकेको कुरा पनि प्रवक्ता च्याङ्गले जनाउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040