china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको मौसम ब्यूरोद्बारा पैचिङ्ग ओलम्पिक खेलकुदका लागि सर्वोच्च स्तरीय सेवाको प्रदान
    (GMT+08:00) 2008-01-11 17:42:47    

                 चीनको मौसम ब्यूरोका प्रमुख चङ्ग को क्वाङ्गले आज पैचिङ्गमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुदका लागि ओलम्पिक खेलकुदको इतिहासमा हुने सर्वोच्च स्तरीय मौसमी सेवाको प्रदान गर्न चीनका मौसम विभागहरु तत्पर रहेका कुरा बताउनुभयो।

                चीनद्बारा सफलताका साथ ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार प्राप्त गरेदेखि यता चीनका मौसम विभागहरुले सम्पूर्ण तैयारी कार्य गर्दैआएको जानकारी पनि श्री चङ्गले दिनुभयो।

                 प्राप्त जानकारी अनुसार, पैचिङ्ग ओलम्पिक खेलकुदको अवधिमा मौसम रिपोर्टद्बारा हरेक रङ्गशालामा प्रत्येक तीन घण्टाको मौसमी परिवर्तनबारे जानकारी दिनसकिनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040