china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदसम्बन्धी विभिन्न सुरक्षा सम्बन्धी कार्य सुचारु रुपमा भैरहेको
    (GMT+08:00) 2008-01-12 19:06:21    

                   हाल पैचिङ्ग ओलम्पिक खेलकुदसम्बन्धी विभिन्न सुरक्षा सम्बन्धी कार्य सुचारु रुपमा भैरहेको देखिन्छ। पैचिङ्ग शहरको सार्वजनिक सुरक्षा ब्यूरोका प्रमुख मा चन छ्वानले आज पैचिङ्गमा उक्त जानकारी दिनुभएको हो।

                   उहाँका अनुसार, पैचिङ्ग शहरले सम्बन्धित विभागहरुसँगै मिलेर ओलम्पिक खेलकुदको सुरक्षा सम्बन्धी वास्तविक योजनाको तर्जुमा गर्नुका साथै ओलम्पिक खेलकुदको सुरक्षासम्बन्धी निर्देशन प्रणालीको पनि स्थापना गरिसकेको छ। यसका अतिरिक्त, आतंकवाद विरोधी अन्तर्राष्ट्रिय परिस्थिति अनुकुल हुनका लागि पैचिङ्ग शहरले आतंकवाद विरोधी जरुरी बन्दोबस्त निर्देशन मन्त्रालयको पनि स्थापना गर्दै विश्वमा रहेका सबैभन्दा आधुनिक वैज्ञानिक र प्राविधिक प्रणाली तथा प्रबन्धहरुको बन्दोबस्त गरिसकेको छ।

                   यस बाहेक, सन् 2003देखि यता पैचिङ्गको प्रहरीले यथेन्स तथा सिड्नी आदि ओलम्पिक खेलकुदको आयोजना गरिसकेका शहरहरुमा ओलम्पिक खेलकुदसम्बन्धी सुरक्षा संरक्षण सम्बन्धी अनुभव सिक्न प्रहरीहरुलाई पठाउने गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040