china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छ-पक्षीय वार्ताअन्तर्गत अर्को चरणको बैठकबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-01-15 19:45:10    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै शर्तहरु परिपक्व भएको बेलामा कोरियाली प्रायव्दीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ताअन्तर्गत अर्को चरणको बैठकका विषयमा सरसल्लाह गर्नसकिने विश्वास चीनले गरेको कुरा बताउनुभयो।

            पत्रकारद्बारा सोधिएको त्यस सम्बन्धी एक प्रश्नको जवाफ दिंदै उहाँले छ-पक्षीय वार्ता आजसम्म आइपुगेको बाटो त्यति सजिलो नभएको विचार व्यक्त गर्नुभयो।

            गत हप्तामा छ-पक्षीय वार्तामा अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख पैचिङ्ग आइसक्नुभएको छ। उहाँले चीनका उप-परराष्ट्र मन्त्रीसित भेटघाट गर्नुभयो। त्यस अवसरमा दुबै पक्षबीच सम्बन्धित विषयहरुबारे गहनरुपमा वैचारिक आदान-प्रदान भएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040