china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकाले आफ्नो वचनवद्धताको अक्षरशः पालना गर्नेः चीनको आशा
    (GMT+08:00) 2008-01-17 18:14:50    

           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले थाइ वान समस्याबारे अमेरिकाले आफ्नो वचनवद्धताको अक्षरशः पालना गरी थाइ वान जल-डमरुको शान्ति र स्थायित्वका लागि सहयोग गर्ने आशा चीनले गरेको कुरा बताउनुभएको छ।

           आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको एक प्रश्नको जवाफ दिंदै उहाँले चीन तथा अमेरिकाबीचको सम्बन्धलाई सहज तरिकाले अघि बढ्नदिनका लागि अमेरिकाले आफ्नो वचनबद्धताको पालना गर्नुपर्ने कुरमा जोड दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040