चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिङमा बोल्दै जर्मनीले चीनसँगै मिलेर रणनीतिक उचाइ तथा समग्र परिस्थितिको दृष्टिकोणबाट चीन-जर्मनी सम्बन्धलाई हेर्ने, पारस्परिक ध्यानाकर्षणलाई महत्व दिने र दुइ मुलुकबीचको सम्बन्धको स्वस्थ तथा स्थिर विकासलाई प्रत्याभूति दिने आशा चीनले गरेको कुरा वताउनुभयो।
जर्मनीका चान्सलर आन्जेला मेरकेलले हालै पैचिङ ओलम्पिक खेलकुद सफल हुने तथा जर्मनी-चीन सम्बन्धलाई अरु गहन पार्ने आशा आफूले गरेको कुरा वताउनुभएको छ।
|