आजसम्म पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुनका लागि दुइ सय दिन बाँकी छ। सम्बन्धित विभागबाट प्राप्त तथ्यांकअनुसार, पैचिङ्ग ओलम्पिक खेलदुकका जम्मा सैंतीसवटा रंगशालामध्ये छत्तीसवटाको निर्माण कार्य पूरा भइसकेको छ। यी रंगशालाको प्रयोग क्रमशः "सौभाग्य पैचिङ्ग" शिर्षककको श्रृंखलाबद्ध प्रतियोगितामा परिक्षणका रुपमा गरिने योजना छ।
निर्माणधीन अवस्थामा रहेको "चराको गुँड" नामक रंगशालाको प्रयोग आउने अप्रिल महिनामा औपचारिक रुपमा गरिनेभएको छ।
|