china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन-पाकिस्तान सम्बन्धबारे चीनको अडान
    (GMT+08:00) 2008-01-22 18:08:45    

                  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले पाकिस्तान चीनको रणनैतिक सहयोगात्मक साझेदार हो भन्दै चीन-पाकिस्तान सर्वतोमुखी सहयोगात्मक सम्बन्धको विकास गर्नु नै चीनको निर्दिष्ट नीति रहेको कुरा बताउनुभएको छ। उहाँले पाकिस्तानसित चीन-पाकिस्तान रणनैतिक सहयोगात्मक सम्बन्धलाई निरन्तर रुपमा गहन पार्न चीन इच्छुक रहेको कुरा पनि औंल्याउनुभएको छ।

                  आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा केही पत्रकारले भारतीय प्रधानमन्त्रीले हालै चीनको भ्रमण गर्नुभयो। यसबाट चीन-भारत सम्बन्धको तिब्र विकास भएको देखिएको छ । यस परिवेशमा चीन-पाकिस्तान सम्बन्धमा कस्तो प्रभाव पर्ला भन्ने प्रश्नको जवाफमा उहाँले उक्त कुरा बताउनु भएको हो।

                   उक्त अवसरमा प्रवक्ता च्यांग युले भारत र पाकिस्तानको छिमेकी रहेको चीनले यी दुइ देश बीचको सम्बन्धको सुधारको समर्थन गर्दै आएको कुरा पनि स्पष्ट पार्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040