"चीनको इलेक्ट्रोनिक बैकिङ्ग विकास वार्षिक सम्मेलन सन् 2008" आज पैचिङ्गमा शुरु भयो। सम्मेलनमा यस वर्ष चीनका विभिन्न बैकिङ्ग संस्थाले पैचिङ्ग ओलम्पिक खेलकुदका लागि चौतर्फी इलेक्ट्रोनिक बैकिङ्ग सेवा प्रदान गर्ने कुरामा जोड दिइएको छ।
उक्त सम्मेलनको संयोजक पक्ष अर्थात् चीनको इलेक्ट्रोनिक वाणिज्य समितिका अनुसार, बैकिङ्ग सिर्जना, बैकिङ्ग व्यवसायको पूर्ण विकास, बैकिङ्ग क्षेत्रमा रहेको इलेक्ट्रोनिक वाणिज्यको प्रयोग र इलेक्ट्रोनिक बैकिङ्ग व्यवसाय मेलमिलापयुक्त, स्वस्थ र दिगो विकास त्यस सम्मेलनको मुख्य विषय रहेको छ।
|