
पैइचिंग नगरका उप प्रमुख, पैइचिंग नगरको सन् 2008 परियोजनाको निर्माण निर्देशन विभागका निर्दशक छन् काङ्गले हिजो पैइचिंगमा बोल्दै 29औं ओलम्पिक खेलकुद प्रतियोगिताको आग्रह अनुसार, पैइचिंगले 31 वटा प्रतियोगिताका मैदानहरु र रंगशालाहरु तथा 45 वटा अभ्यसका मैदानहरु र रंगशालाहरुको निर्माण गर्नुपर्ने कुरा बताउनुभयो।

श्री छन काङ्गका अनुसार, हालसम्म राष्ट्रिय रंगशालाबाहेक अरु 30 वटा प्रतियोगिताका मैदानहरु र रंगशालाहरुको निर्मार्ण पुर्णहुनुका साथै 44 वटा तालिमका मैदानहरु र रंगशालाहरुको निर्मार्ण पनि अन्तिम चरणमा पुगेको छ।
|