china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा सुरक्षा परिषदको समुचित तथा आवश्यक सुधारको समर्थन
    (GMT+08:00) 2008-01-29 17:09:36    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिङमा बोल्दै राष्ट्र संघीय सुरक्षा परिषदमा समुचित तथा आवश्यक सुधार गर्ने कुराको चीनले समर्थन गरेको कुरा दोहर्‍याउनुभयो। पत्रकारद्वारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदै प्रवक्ता च्यांग युले उक्त कुरा वताउनुभएको हो।

             थाहा भएअनुसार, राष्ट्र संघीय सुरक्षा परिषदको सुधारबारे सरकारस्तरीय वार्ता शुरु भइसकेको छ जसले राष्ट्र संघीय सुरक्षा परिषदको सुधार नयाँ चरणमा प्रवेश भएको संकेत गरेको छ।

             उहाँका अनुसार, संयुक्त राष्ट्र संघ तथा राष्ट्र संघीय सुरक्षा परिषदमा विकासोन्मुख मुलुकहरुले अरु ठूलो भूमिका निर्वाह गर्ने कुराको चीनले समर्थन गर्दैआएको छ। राष्ट्र संघीय सुरक्षा परिषदमा सुधार राष्ट्र संघको भावी विकास तथा हरेक मुलुकको हितसँग सम्बन्धित रहेको छ। सुधारको प्रस्तावबारे सबैभन्दा व्यापक मतैक्य हासिल गर्नका लागि व्यापक तथा प्रजातान्त्रिक छलफलमार्फत विभिन्न पक्षको हित तथा चासोबारे सोच-विचार गर्नुपर्ने ठहर चीनले गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040