china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले ओलम्पिकका लागि खाद्य पदार्थ तथा औषधीको सुरक्षाको प्रत्याभूति दिने
    (GMT+08:00) 2008-01-30 16:09:55    
             चिनियाँ राष्ट्रिय खाद्य पदार्थ तथा औषधीको अनुगमन तथा व्यवस्थापन विभागका प्रमुख शाउ मिंग लिले आज पैचिङमा बोल्दै यस वर्ष चीनले ओलम्पिकका लागि खाद्यपदार्थ तथा औषधीको सुरक्षालाई जोडतोडसँग प्रत्याभूति दिने, ओलम्पिक खेलकुदको खाद्य पदार्थको संरक्षणलाई प्रत्याभूति दिने परियोजना लागू गर्ने र निषेधित औषधी बजारलाई व्यवस्थित पार्ने जानकारी दिनुभयो।

             श्री शाउ मिंग लिका अनुसार, चीनले खाद्य पदार्थसम्बन्धी विभिन्न क्षेत्रबीचको सहयोगलाई सबल पार्ने, ओलम्पिक खेलकुदको खाद्य पदार्थको सुरक्षासम्बन्धी वैज्ञानिक मूल्यांकन गर्ने, बजारमा भित्र्याइने, अनुगमन गर्ने, आकस्मिक घटनाको सामना गर्ने, सम्बन्धित सूचनाको संकलन गर्ने तथा त्यसलाई सार्वजनिक गर्ने, दैनिक जीवनमा अनुगमन तथा समन्वयात्मक व्यवस्थाको स्थापना गर्ने तथा त्यसलाई पूर्णता दिलाउनुका साथै ओलम्पिक खेलकुदको मुख्य आयोजक तथा सह-आयोजक शहरमा खाद्य पदार्थको अनुगमन तथा व्यवस्थापन कार्यलाई राम्रोसँग गर्न सक्दो प्रयास गर्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040