china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले दार्फुर समस्याबारे सुडानसँग छलफल गर्ने
    (GMT+08:00) 2008-01-31 17:58:49    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज दार्फुरसम्बन्धी प्रश्नको जवाफ दिंदै चीनले सुडानसँग दार्फुर समस्याबारे निरन्तररुपमा छलफल गर्नुका साथै अन्तर्राष्ट्रिय समाजसँग उक्त समस्यासम्बन्धी मामिलाबारे आवश्यक छलफल तथा सहयोग गर्ने कुरा बताउनुभयो।

             सुडानको दार्फुर समस्याबारे चीनको धारणा निकै स्पष्ट भएको कुरा श्री लिउले बताउनुभएको छ।

            सुडानको दार्फुर क्षेत्रमा देखापरेको मानवीय संकटको समाधानका लागि हाम्रो आधारभूत लक्ष्य उक्त क्षेत्रको शान्ति प्रक्रियालाई अघि बढाउनु हो जसबाट उक्त क्षेत्रमा सकेसम्म छिटो शान्ति कायम हुनसकोस र विकासले बाटो पाउनसकोस अनि त्यहाँका जनताले जीवनको कठीन 从अवस्थाबाट मुक्ति पाउनसकुन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040