china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ, थेन चिन तथा ह पैद्वारा बढी प्रदुषक पदार्थ निश्कासित दश वटा व्यवसाय बन्द
    (GMT+08:00) 2008-02-01 19:03:54    

            पैचिड ओलम्पिक खेलकुदको अवधिमा वायुको गुणस्तरलाई प्रत्याभूति दिनका लागि पैचिड नगर तथा पैचिङको नजीकैमा पर्ने थेन चिन नगर तथा ह पै प्रान्तले बढी प्रदुषित पदार्थ निश्कासित गर्ने दश वटा व्यवसायको कारोबार बन्द गरिसकेका छन।

            हाम्रा सम्वाददाताले आज पैचिङमा आयोजित 2008 ओलम्पिक खेलकुदका लागि वायुको गुणस्तरलाई प्रत्याभुति गर्ने कार्य टोलीको सम्मेलनबाट उक्त समाचार प्राप्त गरेका हुन।

            पैचिङ नगरको वातावरणीय संरक्षण विभागका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार, पैचिड तथा त्यसको नजीकै क्षेत्रको वायुको गुणस्तरमा एक-अर्कालाई असर पारेको कारण ओलम्पिक खेलकुदको अवधिमा वायुको गुणस्तरलाई प्रत्याभूति दिनका लागि अरु प्रान्त तथा नगरले संयुक्त गतिबिधि गर्नुपर्ने आवश्यक्ता छ।

             थाहा भए अनुसार, अहिलेमसम् पैचिङ ओलम्पिक खेलकुदका लागि वायुको गुणस्तरलाई प्रत्याभुति दिने परिधि पैचिङ, थेन चिन, ह पै, वल्लो शान सि, भित्री मंगोलिया, शान तुंग लगायत छ वटा प्रान्त, स्वायेत्त प्रदेश तथा शहरसम्म फैलिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040