china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा ओलम्पिक सम्बन्धी प्रतीकको संरक्षण
    (GMT+08:00) 2008-02-06 18:42:04    

             चीनको उद्योग-वाणिज्य विभागले ओलम्पिक सम्बन्धी प्रतीक तथा त्यसको प्रयोग छूटबारे ठेक्का पत्रको दर्ता सक्रियताका साथ गरिरहेको छ। चीनले ओलम्पिक सम्बन्धी प्रतीकबारे सर्वाधिकारलाई उल्लंघन गरिने मुद्दाको दृढताका साथ समाधान गरी ती प्रतीकको वैधानिक प्रयोगको संरक्षणका लागि चालेको कार्यक्रमको अन्तर्राष्ट्रिय ओलम्पिक समिति, पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समिति तथा सम्बन्धित व्यक्तिहरुले उच्च मूल्याँकन गरेका छन।

               हालसम्म अखिल चीन उद्योग-वाणिज्य व्यूरो अन्तर्गत मार्का विभागमा दर्ता भई सार्वजनिक गरिएका ओलम्पिक सम्बन्धी प्रतीकको संख्या 193 पुगेको छ भने छ वटा विशेष प्रतीक पनि रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040