
पैचिङ्ग ओलम्पिक खेलकूद संयोजन समिति अन्तर्गत स्वयम सेवक विभागबाट प्राप्त समाचार अनुसार, पैचिङ्ग ओलम्पिक खेलकूद, अपाङ्ग ओलम्पिकका लागि भाषा सम्बन्धि पेशागत स्वयम सेवक छान्ने कार्य सुचारु रुपमा चलिरहेको छ। हालसम्म पचपन्न किसिमका भाषाका लागि स्वयम सेवा प्रदान गर्न सकिने छ।
पेचिङ्ग ओलम्पिक खेलकूद, अपाङ्ग खेलकूदबाट अवकाश भएका विशेषज्ञहरु, पैचिङ्गमा रहेका विदेशी विद्यार्थीहरु र पेशागत भाषा विश्वविद्यालयका शिक्षक-शिक्षिका एवम् विद्यार्थीहरु लगायत हजारौं व्यक्तिहरुले भाषा सम्बन्धि स्वयम सेवकमा नाम दर्ता गरिसकेका छन।
|